प्रधानमन्त्री ओलीले दिए जोन राईलाई नयाँ गीतको लागि बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्तामा निकै रुचाइएका गायक जोन राईलाई उनको नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गायक राईले ओलीलाई नयाँ गीतबारे जानकारी दिएका थिए । उनले प्रधानमन्त्रीसँगको भेटको तस्वीरसहित प्रशंसकलाई सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् । ‘केपी बा : पर्खिरहेको […]
थप पुरा समाचारको लागि