माधव नेपालको थुनछेक बहस : भ्रष्टाचार निवारण ऐन-दफा १७ को चर्चा

११ असार, काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ । विशेष अदालत, काठमाडौंमा जारी थुनछेक बहसमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले सुरुमै बहस थालेका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट पन्तले बहस गरेका हुन् । अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र […]
थप पुरा समाचारको लागि