उपरथीमा बढुवा भए केसी

उपरथीमा बढुवा भए केसी

१० असार, काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । केसीलाई सैनिक मुख्यालयले जंगीअड्डाले केही समयअघि सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी दिएको थियो । यो जिम्मेवारी पाउनुअघि उनी नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयमा समेत प्रमुख थिए […]

थप पुरा समाचारको लागि
TOP