काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट

१० असार, काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाका स्थानीय तहमध्ये पनौती नगरपालिकाबाहेक सबैले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गरेका हुन् । केही पालिकाहरुले भने यसअघि नै बजेट ल्याइसकेका थिए । धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, […]
थप पुरा समाचारको लागि