इरानसँग घनिष्ठ थियो नेपाल, तेहरानमा थिए नेपाली राजदूत

मध्य-पूर्वमा युद्ध र नेपाल-इरान सम्बन्धको इतिहासबारे दक्षिण एशियाली अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डेको विचार : इरानमा भइराखेको इजरायली तथा अमेरिकी सैन्य आक्रमण र राष्ट्रपति ट्रम्पद्वारा खुलेआम इरानमा सत्ता पलटलाई आफूले समर्थन गर्ने घोषणाले नेपाललाई इरानसँगको सम्बन्धमा घोत्लिन बाध्य बनाएको छ । इरानमा राजा रेजा शाह पहलवीको शासन हुँदा नेपालको सम्बन्ध राम्रो मात्र होइन नेपाली […]
थप पुरा समाचारको लागि