वर्ल्ड ब्लाइन्ड आइडलमा छनोट भए नेपालका चिरञ्जीवी पौडेल

१० असार, काठमाडौं । वर्ल्ड ब्लाइन्ड आइडलमा नेपालका चिरञ्जीवी पौडेल छनोट भएका छन् । सीइङ ह्यान्ड्स नेपालका संस्थापक समेत रहेका दृष्टिविहिन पौडेले पोल्यान्डको शाँसा– चान्स फर दी ब्लाइन्ड फाउन्डेसनको आयोजनामा हुँदै आएको वर्ल्ड ब्लाइन्ड आइडल–२०२५ को विश्वभरबाट हुने छनोटमा परेका हुन् । पौडेलले दृष्टिविहिनहरुको सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएका छन् । दृष्टि सम्बन्धी अपाङ्गता भएका […]
थप पुरा समाचारको लागि