भिजिट भिसा प्रकरणको छानबिन नभए प्रतिवेदन मान्दैनौं : माओवादी

भिजिट भिसा प्रकरणको छानबिन नभए प्रतिवेदन मान्दैनौं : माओवादी

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ । प्रतिनिधिसभाकौ मंगलबारको बैठकमा माओवादी उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म निगरानी र खबरदारी […]

थप पुरा समाचारको लागि
TOP