चितवनको खैरहनी नगरपालिकाको ल्यायो १ अर्ब ३ करोड ८५ लाखको बजेट

१०, असार चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२०८३ का लागि १ अर्ब ३ करोड ८५ लाखको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख कविता उप्रेतीले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्दै चालुतर्फ ५० करोड १ लाख ४८ हजार (४८.१६ प्रतिशत) र पूँजीगततर्फ ५३ करोड ८३ लाख ६५ हजार (५१.८४ प्रतिशत) विनियोजन […]
थप पुरा समाचारको लागि