कुन खाना कति समय राखेपछि सड्ने प्रक्रिया सुरु हुन्छ ?

कुन खाना कति समय राखेपछि सड्ने प्रक्रिया सुरु हुन्छ ?

नेपालमा सामान्यतया खाइने खानेकुरामा दाल, भात, तरकारी, मासु, रोटी र सागपात पर्छन् । दाल, भात, तरकारीमा केही घण्टा राख्नेबित्तिकै हल्का अमिलो र गन्ध आउन थाल्छ । १२ घण्टामा तीव्र गन्ध र स्वादमा परिवर्तन हुन्छ । प्रोटिन विघटनले अमोनिया र सल्फरजस्ता गन्धयुक्त पदार्थ निस्कन्छ । १–२ दिनमा पूर्णरूपमा सडेर खान अयोग्य हुन्छ । दाल, भात, तरकारी […]

थप पुरा समाचारको लागि
TOP