आमिर खानको ‘सितारे जमीन पर’ नेपालमा रिलिज हुने

काठमाडौं । आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ अन्ततः नेपालमा रिलिज हुने निश्चित भएको छ । एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । ‘फिल्म नेपालमा आउने निश्चित भयो । बेलुकासम्म रिलिजको टुंगो लगाउँछौं’ एप्पल इन्टरटेनमेन्ट स्रोतले अनलाइनखबरसँग भन्यो । सेन्सर लगायतका प्रक्रिया तय हुने वित्तिकै प्रदर्शन मिति घोषणा गर्ने एप्पलको तयारी […]
थप पुरा समाचारको लागि