शंकरदास बैरागी आफैं अनुसन्धानको राडारमा छन् : स्वर्णिम वाग्ले

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उपसभापति वाग्लेले शंकर दास बैरागी स्वार्थको द्वन्द्वबाट घेरिएको पात्र भएको बताए । ‘अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा […]
थप पुरा समाचारको लागि