फिल्म लेखनमा ‘पिके डन’, बन्ने भो ‘रातो पासपोर्ट

फिल्म लेखनमा ‘पिके डन’, बन्ने भो ‘रातो पासपोर्ट

काठमाडौं । तपाईंले ‘होस्टेल रिटर्न्स’ फिल्म हेर्नुभएको होला । यो फिल्मको एक खलनायक पात्र ‘पिके डन’ अहिले पनि धेरै दर्शकको मस्तिष्कमा नाचिरहेको हुनुपर्छ । पिके डन अर्थात प्रदीपकुमार चौधरी । त्यो फिल्ममा डरलाग्ने गुण्डाको रोलमा देखिएका उनै प्रदीप पर्दामा होस् या नाटकमा जीवन्त अभिनयका लागि परिचित छन् । उनै प्रदीपलाई लिएर यतिबेला नयाँ खबर छ […]

थप पुरा समाचारको लागि
TOP