बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति) गण्डकी संयोजक बने नेत्र

बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति) गण्डकी संयोजक बने नेत्र

१० असार, पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को गण्डकी प्रदेश संयोजकको जिम्मेवारी युवा नेता नेत्र चापागाईंले प्राप्त गरेका छन् । कास्कीको लुम्लेमा २ दिनसम्म चलेको गण्डकीको विस्तारित बैठकले नेत्रलाई जिम्मेवारी दिने निर्णय गरेको हो । विद्यार्थी आन्दोलन हुँदै नयाँ शक्तिको संस्थापक सदस्य रहेका नेत्र माघ अन्तिम साता काठमाडौंमा भएको […]

थप पुरा समाचारको लागि
TOP