ललितपुरको टिकाथलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

ललितपुरको टिकाथलीमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

१० असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय आशाकाजी महर्जन छन् । करेन्ट लागेर मंगलबार बिहान महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ । निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उपचारको लागि […]

थप पुरा समाचारको लागि
TOP