एकदेव लिम्बुले नेहा कक्करसँग मिलेर हिन्दी गीत ‘झिम झिम’ ल्याउँदै

एकदेव लिम्बुले नेहा कक्करसँग मिलेर हिन्दी गीत ‘झिम झिम’ ल्याउँदै

काठमाडौं । नेपाली गायक एकदेव लिम्बुको विश्वचर्चित गीत ‘झिमझिमाउने आँखा’ हिन्दी भाषामा रिलिज हुने भएको छ । गीतको हिन्दी संस्करण ‘झिम झिम’ आउने जानकारी उनले दिएका छन् । रोचक के छ भने, हिन्दी गीतको गायनमा उनले चर्चित भारतीय गायिका नेहा कक्करसँग सहकार्य गर्ने भएका छन् । गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट रिलिज हुने एकदेवले […]

थप पुरा समाचारको लागि
TOP