इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधयुक्त अभिव्यक्तिका बीच अमेरिकाले इरानमाथि हवाइ आक्रमण गर्‍यो । इजरायलसँग युद्ध गरिरहेको इरानले अमेरिकी हमलाको प्रत्युत्तरमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की मात्र दिएन, सोमबार यो निर्णय इरानको संसदले सर्वसम्मत रूपमा नै गर्‍यो । अब इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अन्तिम स्वीकृति दिएसँगै यो निर्णय कार्यान्वयनमा जानेछ । […]

थप पुरा समाचारको लागि
TOP