केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न

केम्पो खेलाडी, प्रशिक्षक र रेफ्री तालिम सम्पन्न

९ असार, काठमाडौं । मार्सल आर्ट्सको विधा केम्पोको खेल कौशल विकास गर्ने उद्देश्यले खेलाडी, प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, नेपाल केम्पो खुकुरी फेडेरेसन (एकेकेएफ) र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा दुई दिने केम्पो खेलाडी प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको हो । ललितपुरको हात्तीवनमा […]

थप पुरा समाचारको लागि
TOP