झ्याल, ढोका र ताला फोरेर विश्वविद्यालयको क्वार्टर कब्जा गर्छन् प्राध्यापकहरू

झ्याल, ढोका र ताला फोरेर विश्वविद्यालयको क्वार्टर कब्जा गर्छन् प्राध्यापकहरू

त्रिवि, विश्वविद्यालय क्याम्पसको क्वार्टर प्राध्यापकले कब्जा गरेका छन् । कतिपय प्राध्यापकले त झ्याल, ढोका र तालासमेत फोरेर क्वार्टरमा बसेको भेटियो । अन्य विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्ट्रार भएर गएका प्राध्यापकले पनि नियमविपरीत त्रिविको क्वार्टर प्रयोग गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP