वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन

वरिष्ठ खेल पत्रकार क्षितिज अरुण श्रेष्ठको निधन

९ असार, काठमाडौं । नेपालका वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक सदस्य क्षितिज अरुण श्रेष्ठको ५५ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको आइतवार राति साढे ८ बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए। विसं २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना हुँदा ११ जना संस्थापक सदस्यमध्ये […]

थप पुरा समाचारको लागि
TOP