बजेट किसानको विपक्षमा : सांसद भूसाल

बजेट किसानको विपक्षमा : सांसद भूसाल

९ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भूसालले बजेटले किसानको विपक्षमा काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भुसालले सरकारले वर्तमान सरकार किसानको भन्दापनि व्यापारीको पक्षमा रहेको आरोप लगाएका हुन् । उनले उखु किसानलाई दिइँदै आएको अनुदान बन्द गरेर उखुबाटै उत्पादन भएका गुँड, सक्खर र […]

थप पुरा समाचारको लागि
TOP