खेलकुदमन्त्री चौधरीद्वारा टीयू क्रिकेट मैदानको निरीक्षण

खेलकुदमन्त्री चौधरीद्वारा टीयू क्रिकेट मैदानको निरीक्षण

९ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ । सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । गएको […]

थप पुरा समाचारको लागि
TOP