इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाको समर्थन, ट्रम्पले के भने ?
९ असार, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्। अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणको समर्थन गरेका हुन् । एल्बनीजले सबै पक्षहरूलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन्। ‘हामी कुनै पनि किसिमको युद्ध वा ठूलो स्तरको द्वन्द्व चाहँदैनौं,’ उनले भने । उनले थप […]
थप पुरा समाचारको लागि