बुधबार एमाले सचिवालय बैठक

बुधबार एमाले सचिवालय बैठक

८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने तय भएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ असारमा सचिवालय बैठक बस्नेछ । ‘आज महासचिव स्वदेश फर्कँदै हुनुहुन्छ, त्यसपछि थप निर्णय हुन्छ’, गौतमले भने । उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । ‘बैठकको प्रमुख एजेन्डा सचिवालय बैठक नै हो’, उनले […]

थप पुरा समाचारको लागि
TOP