पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

६ असार, पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा मिडिया र जनसम्पर्क विषय अध्ययनरत विद्यार्थीहरूले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने […]
थप पुरा समाचारको लागि