बुटवलमा राष्ट्रिय हाप्किडो सुरु

बुटवलमा राष्ट्रिय हाप्किडो सुरु

६ असार, काठमाडौं । १०औं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप बुटवलमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि आचार्यले हाप्किडो खेलको विकासका लागि राष्ट्रिय खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी उनले नेपालमा हाप्किडो खेलको विकासमा संघ नेतृत्वले खेलेको कदमको पनि सराहना […]

थप पुरा समाचारको लागि
TOP