बिली जिन किङ कपमा नेपाल पाँचौं
६ असार, काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार भएको ‘प्लेअफ’मा नेपालले ताजकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् । ताजकिस्तान छैटौं स्थानमा रह्यो । पहिलो सिंगल्सको पहिलो सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७–५ ले पछि पारिन् । […]
थप पुरा समाचारको लागि