बजेटले सबै क्षेत्रलाई समेटेको छ : खानेपानीमन्त्री यादव

६ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् । जनता समाजवादी पार्टीको शुक्रबार आयोजित प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । ‘बजेट मन्त्रीमुखी र क्षेत्रमुखी बनायो भनेर केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यसपटकको बजेट जनमुखी, समावेशी […]
थप पुरा समाचारको लागि