मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

मितेरी सहकारी ठगी : कम्बोडियामा पक्राउ परेका भण्डारीलाई नेपाल ल्याइयो

४ असार, काठमाडौं । मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएपछि कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइएको छ । रेड कर्नर नोटिसका आधारमा उनी कम्बोडियामा पक्राउ परेका थिए । उनलाई लिन नेपाल प्रहरीको टोली कम्बोडिया पुगेको थियो । ज्योतिलाई लिएर उक्त टोली केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कार्यालय रहेको […]

थप पुरा समाचारको लागि
TOP