अनलाइनखबरकर्मी धिमालद्वारा जाजरकोट भूकम्पमा कैद तस्वीर बन्यो ‘वर्ष तस्वीर’

अनलाइनखबरकर्मी धिमालद्वारा जाजरकोट भूकम्पमा कैद तस्वीर बन्यो ‘वर्ष तस्वीर’

४ असार, काठमाडौं । जाजरकोट भूकम्पको बेलामा अनलाइनखबरकर्मी आर्यन धिमालले खिचेको तस्वीर नेपालगन्ज फोटो फेस्टिभलमा आयोजित प्रतियोगितामा ‘वर्ष तस्वीर’ घोषणा भएको छ । धिमालले जाजरकोट भूकम्पको बेलामा ‘आफ्नो भत्किएको घर अघि रुँदै गरेकी महिला’ को तस्वीर कैद गरेका थिए । उक्त तस्वीर वर्ष तस्वीर घोषणा भएको हो । वर्ष तस्वीरले ५१ हजार १ सय ११ […]

थप पुरा समाचारको लागि
TOP