बुढानीलकण्ठ-१० मा ‘समर फुटबल क्याम्प’ सुरु

बुढानीलकण्ठ-१० मा ‘समर फुटबल क्याम्प’ सुरु

४ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा–१० ले जुनियर फुटबलर उत्पादन गर्ने उद्देश्यले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर समर फुटबल क्याम्प सुरु गरेको छ । नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा बुनपा वडा–१० ले कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोर्ट्स सेन्टरमा बुधबारदेखि ११ दिने फुटबल क्याम्प सुरु गरेको हो । उक्त क्याम्पको बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी […]

थप पुरा समाचारको लागि
TOP