बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल

४ असार, काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू छलफल जुटेका हुन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, […]

थप पुरा समाचारको लागि
TOP