आईएमई पे र खल्तीबीच हुने मर्जरमा राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

आईएमई पे र खल्तीबीच हुने मर्जरमा राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान

आईएमई पे र खल्तीको एकीकृत कारोबारपछि आधिकारिक रूपमा कम्पनीको नाम भने आईएमई खल्ती लिमिटेड रहने छ । यसको रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा रहने छ ।

थप पुरा समाचारको लागि
TOP