एनसेल ‘लिग अफ क्रिएटर्स’ मेन्टर वर्कसप हुँदै, उत्कृष्ट क्रिएटरलाई १० लाखको ब्रान्ड डिल

एनसेल ‘लिग अफ क्रिएटर्स’ मेन्टर वर्कसप हुँदै, उत्कृष्ट क्रिएटरलाई १० लाखको ब्रान्ड डिल

कन्टेन्ट क्रिएसनमा लागेका युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्य सहित एनसेलले सुरु गरेको यस अभियानको ग्रान् फिनाले २७ असारमा हुनेछ । प्रतियोगिता मार्फत सहभागीले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् ।

थप पुरा समाचारको लागि
TOP