उच्च अदालतले किन राजु पाण्डेको पक्षमा आदेश दिएको हो ?

उच्च अदालतले किन राजु पाण्डेको पक्षमा आदेश दिएको हो ?

गुरागाई कार्यकक्षमा प्रवेश गरेपछि आफूमाथि अवरोध गर्ने पाण्डेमाथि छानविन अघि बढाउदै स्पष्टिकरण सोधेका थिए । त्यसक्रममा उनले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए । निलम्बित प्रमुख पाण्डेले प्रमुख प्रशासकिय अधिकृत गुरागाईको निर्णय विरुद्ध उच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

थप पुरा समाचारको लागि
TOP