पहिरोले अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

४ असार, काभ्रेपलाञ्चोक। बुधबार दिउँसो परेको अविरल वर्षाका कारण साँझ ५ बजेदेखि लेदोसहितको पहिरोले अवरूद्ध बीपी राममार्ग एकतर्फी सवारी आवागमन एकतर्पी रुपमा सुचारू भएको छ । गतवर्षको असोज दोस्रो साताको बाढी र पहिरोले क्षतविक्षत बनेको थियो । काभ्रेको धुलिखेल नगरपालिका–११ पात्लेखेतमामाथिबाट आएको लेदोसहितको पहिरोका कारण एकतर्फी सवारी आवागमन सुचारू भएको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ कार्यलय […]
थप पुरा समाचारको लागि