यो वर्षको मनसुन जेठ १७ सम्म भित्रिने पूर्वानुमान

यो वर्षको मनसुन जेठ १७ सम्म भित्रिने पूर्वानुमान

१४ जेठ, काठमाडौँ ।  यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने गरेको भए पनि यस वर्ष चाँडो हुने अनुमान गरिएको बताए । यही जेठ १३ गते […]

थप पुरा समाचारको लागि
TOP