गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको त्रुटि छानबिन गर्ने उपसमिति संयोजकमा कांग्रेस सांसद खाँण मञ्जु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको त्रुटि छानबिन गर्ने उपसमिति संयोजकमा कांग्रेस सांसद खाँण मञ्जु

४ जेठ, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् । आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय लिएको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसअघि उक्त उपसमितिको संयोजक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP