जार : भएकै एउटा कथा

‘हर्षजित अब हामी तँलाई सोध्छौँ, रुद्रमान तेरो जार भयो । अब यसलाई के गर्छस् ?’ हर्षजित रौद्र भावमा भन्छन्, ‘यसको उत्तर मैले दिनुपर्दैन । गोर्खाराजको जे हुकुम छ ।’ यसको सोझो हिसाब के भने, हर्षजित आफ्ना जार भनाउँदा रुद्रमानको गर्दन काट्न चाहन्छ । त्यो पनि लखेट्दै–लखेट्दै । रीत नै यस्तै छ । यो कथा हो […]
थप पुरा समाचारको लागि