नयाँ स्वरुप र प्रस्तुतिसँगै ‘नेपाल आइडल’को छैटौं सिजन सुरु

नयाँ स्वरुप र प्रस्तुतिसँगै ‘नेपाल आइडल’को छैटौं सिजन सुरु

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ । नयाँ स्वरूप, फरक प्रस्तुति र पर्दा पछाडिको कथासँगै नयाँ सिजन सुरु भएको जनाइएको छ । यस संस्करणको अडिसन इटहरी, पोखरा, नेपालगञ्ज, काठमाडौं, सिक्किम र दार्जलिङसम्म गरिएको थियो । नेपालीभाषी सांगीतिक प्रतिभा भारतको सिक्किम र दार्जिलिङ क्षेत्रतिर पनि हुने भएकाले यो सिजनको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP