कोलम्बियाले पनि गर्यो चीनसँग बीआरआई साझेदारी सम्झौता

३१ वैशाख, काठमाडौं । चीन र कोलम्बियाबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई) अन्तर्गत संयुक्त सहकार्य योजनामा बुधबार हस्ताक्षर गरिएको छ। दुवै मुलुकका नेताहरूको बेइजिङमा भएको भेटपछि यो घोषणा गरिएको हो । रोयटर्सका अनुसार हालका वर्षहरूमा बिस्तार हुँदै गएको व्यापारिक सम्बन्धले चीनको ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा प्रभाव बढाउँदै लगेको छ । यी क्षेत्र संयुक्त राज्य […]
थप पुरा समाचारको लागि