धादिङबाट पोखरा जाँदै गरेको हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

धादिङबाट पोखरा जाँदै गरेको हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते

३१ वैशाख, काठमाडौं । धादिङबाट पोखरा जाँदै गरेको ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भइ पोखरा बस्दै आएकी झाङमाया गुरुङसहित ३ जना छन् । अन्यको नाम खुलिनसकेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी श्यामबाबु ओलियाले अनलाइनखबरलाई बताए । उनका अनुसार, लामेआहालमा सडकबाट तल खसेको गाडी दुर्घटना हुँदा थप […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP