बालकहरूमाथि पनि हुन्छ यौनहिंसा

३१ वैशाख, काठमाडौं । हालसालै ल्यान्सेन्ट जर्नलमा सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वमा महिला १८.९ प्रतिशत र पुरुष १४.८ प्रतिशत विभिन्न प्रकारका यौन हिंसामा पर्ने गरेको खुलासा गरेको छ । जसमध्ये ७१.९ प्रतिशत पुरुषहरू र ६७.३ प्रतिशत महिलाहरूले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको बताइएको छ । उक्त अध्ययन प्रतिवेदनका अनुसार यो अवस्था सन् १९९० […]
थप पुरा समाचारको लागि