फेवा तालमा फसेका २ जनाको उद्धार

फेवा तालमा फसेका २ जनाको उद्धार

२७ वैशाख, काठमाडौं । पोखराको फेवातालमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । शनिबार दिउँसो पौने पाँच बजेको समयमा लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण छालमा फसेका २ जनाको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । काठको डुङ्गामा बोटिङ्ग गरि रहेको अवस्थामा छालका कारण अलपत्र परेका कास्कीको अन्नपुर्ण गाँउपालिका–३ बस्ने ४८ वर्षीय लक्ष्मण […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP