सहकारी चेसमा नेपाली खेलाडी अगाडि

सहकारी चेसमा नेपाली खेलाडी अगाडि

२५ वैशाख, काठमाडौं । ‘अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रायोजन गरेको दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिताको पहिलो दिन सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रतियोगितामा नेपालका सिएम पुरुषोत्तम सिलवाल र आशिष् फूँयाल समान ५ अंक जोडेर शीर्ष स्थान ओगटेका छन्। युवा खेलाडी पुरुले सिएम […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP