व्यक्ति हत्याका आरोपित पक्राउ

व्यक्ति हत्याका आरोपित पक्राउ

२५ वैशाख, काठमाडौं । व्यक्ति हत्या र ज्यान मार्ने उद्योगका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतो छन् । महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP