चीनमा यसरी भेला भए विश्वभरका जुम्ल्याहा (फोटो फिचर)

चीनमा यसरी भेला भए विश्वभरका जुम्ल्याहा (फोटो फिचर)

चीनको दक्षिण पश्चिमस्थित युनान प्रान्तमा पर्ने मोजियाङ हानी स्वायत्त क्षेत्रमा हालै अन्तर्राष्ट्रिय जुम्ल्याहा फेस्टिभलको आयोजना भयो । मे१मा आयोजना भएको उक्त जुम्ल्याहा मेलाको १९औं संस्करणमा विश्वभरका एक हजारभन्दा धेरै जुम्ल्याहाहरू सहभागी भएका थिए । जुम्ल्याहाहरु संस्कृतिका सेतु भन्ने नाराका साथ आयोजित उक्त फेस्टिभलमा अमेरिका, बेलायत, मलेसिया, चाड, घाना, भारत, युगान्डा, चीन र श्रीलंकाबाट मात्र होइन […]

थप पुरा समाचारको लागि
TOP