ट्रम्प सामु कार्नीले हाकाहाकी भने ‘क्यानडा बिकाऊ छैन’
वासिङ्टन डीसी । मंगलबार हवाइट आउसमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भेटघाट भएको थियो । यस क्रममा कानीले ट्रम्पलाई हाकाहाकी ‘क्यानडा बिक्रीको लागि छैन र यो कहिल्यै हुनेछैन,’ भन्ने जवाफ दिएका थिए
थप पुरा समाचारको लागि