एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हाउण्ड्स र टाइम्सले दुई-दुई क्वाटरमा अग्रता लिएको थियो । तर बाजी हाउण्ड्सले मार्‍यो । टाइम्सले पहिलो क्वाटरमा २२-१९ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP