बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बच्चाहरूमा देखिने सबैभन्दा बढी दीर्घकालीन समस्या मध्ये एक हो, आस्थमा । कतिपयले आज्मा वा आस्मा उच्चारण गर्ने गर्दछन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा करिब ३० करोडमा आस्थमा छ । त्यसमा सबैभन्दा बढी संख्या बच्चाको छ । बालबालिकामा हुने आस्थमालाई बाल दम पनि भनिने गरिएको छ । ठूला व्यक्तिमा हुने दम र बालबालिकामा हुने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP