नागढुंगा–पिपलामोड सडक आज रातिदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

नागढुंगा–पिपलामोड सडक आज रातिदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

२२ वैशाख, काठमाडौं । नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ । सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । सो समय अवधिमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP